लोक दोहोरी प्रतिष्ठानको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा प्रतिष्ठानले कलाकार तथा सर्जक तोपबहादुर कार्कीलाई सम्मान गरेको छ । प्रतिष्ठानका ४ नम्बर प्रदेश संयोजक तारापती पौडेलले नगद तिन हजार रुपैया सहित सम्मान गर्नुभएको हो । लोक संगितको … Continue reading लोक दोहोरी प्रतिष्ठानको साधारणसभा